'२०७१ सालमै सुरू भएको थियो मलेसिया रोजगारीमा सिन्डिकेट भित्र्याउने खेल'

मलेसियाले छानेका २५ म्यानपावरलाई आफ्नै सरकारले समेत 'किन र कसरी छानिएको' थाहा नभएको व्यवसायीहरूको भनाइ छ। नेपालले कूटनीतिक नोट पठाइसकेको छ, तर जबाफ आएको छैन। विवादित एफडब्लुसिएमएसमा आखिर कसरी तय भयो २५ कम्पनीको सूची?