सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम, उच्च व्यवसाय वृद्धि र गुणस्तरीय कर्जामा जोड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा व्यवसाय विस्तार, गुणस्तरीय कर्जा र बजार नेतृत्वमा केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न गरेको छ। बैंकले मधेश प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘ड्राइभिङ हाई-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम आयोजना गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत […]