काठमाडौं- शुक्रबार साँझ सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने बताइसकेको थियो । सोविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा दुवै पक्षहरु राखी छलफल गरी निष्कर्षमा पुग्नु […]