एक वर्षअघि ८ लाख भएको एमालेको पार्टी सदस्य ३ लाखमा झर्‍यो: राजेन्द्र श्रेष्ठ

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा (एमाले)मा पार्टी सदस्य संख्या घट्दो संख्यामा रहेको दाबी गरेका छन्।