भालुको आक्रमणमा परी २ जना गम्भीर घाइते

काठमाडाैं। जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा २ जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका-५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेकाे प्रहरीले बताएकाे हाे। उनीहरूलाई साेमबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो।निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय […]