‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा छ ।  यसको पाँचौँ भाग ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ को आधिकारिक ट्रेलर सार्वजनिक भएसँगै फिल्म प्रेमीमाझ चासो बढेको छ ।  रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ । बाँसुरी फिल्म्सले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको ट्रेलर […]