मध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न मन्त्री घिसिङको निर्देशन
८ कात्तिक, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने चेतावनी दिएका छन् ।
शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको …