रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

– ईश्वर थापा धनकुटा । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा दसैँको रौनक छाएको छ । बजारमा किनमेल गर्ने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, घरआँगन सफा गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले दसैँलाई उल्लासमय बनाउने गर्छ । कुनै समय दसैँको आगमनसँगै गाउँघरमा रातो माटो, कमेरो र खोटोको खोजी पनि उत्तिकै चल्थ्यो […]