काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिश्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीलाई केन्द्रमा राखेर उनी नेपाल आएका हुन्। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले बुधबार नै आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा प्रधानमन्त्री शाहको मंसिर ६ देखि ८ गतेसम्म […]