राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको संवादले सकारात्मक ऊर्जा जगायो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको बताएकी छन्।