काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । पूरै २० ओभर खेल्दै चितवनले ४ विकेटको क्षतिमा २०४ रन बनाएको हो । उसका ओपनर कामिल मिशाराले नटआउट १२० रन बनाए । यो एनपीएल इतिहासकै व्यक्तिकत सर्वााधिक रन हो । काठमाण्डुविरुद्ध वष्फोटक ब्याटिङ गर्दै […]