१५ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका १५ उपसचिव वा सोसरहका अधिकृतको सरुवा सिफारिस गरेको छ । आयोगको बिहीबार (मङ्सिर १० गते) को निर्णयअनुसार नेपाल न्याय सेवा, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका १५ अधिकृतलाई विभिन्न अदालतमा सरुवा गर्न सिफारिस गरेको हो ।   हेर्नुहोस् को कहाँ ?