काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेश मन्त्री एस जयशंकर भारतको राजधानी नयाँदिल्लीस्थित ताज होटेल पुगेका छन्। आइतबार दुई दिने भारत भ्रमणका क्रममा रहेका शाहलाई भेट्न भारतीय विदेश मन्त्री जयशंकर ताज होटेल पुगेका हुन् । आइतबार दिउँसो शाह त्रिभुवन विमानस्थलबाट दिल्ली गएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय […]