त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू)

काठमाडौं– नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन पाएका छन् । एनपीएलको दोस्रो सिजनका खेलहरू फ्लडलाइटमा खेलाइएपछि यो अवसर जुरेको हो । कीर्तिपुरका आज एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल-२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी