कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै गिरीले सबैतिर अन्योल र अलमल रहेको अवस्थामा सरकारको ध्यान गभर्नर नियुक्तिमै रहेको टिप्पणी गरेका हुन् । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएको दुई महिना हुन लागिसक्दा पनि सरकारले नयाँ नियुक्ति […]