पोखरा विमानस्थलको हवाइ इन्धन डिपोमा प्रि-टेस्टिङ

नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गरेर ‘प्रि–टेस्टिङ’ सुरु गरेको छ।