दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा रहेको मिथेन ग्यास भण्डारमा पहिले अनुमान गरिएभन्दा ३२ अर्ब घनमिटर कम रहेको विस्तृत अध्ययनले देखाएको छ। प्रारम्भिक अध्ययनले जलजले क्षेत्रमा एक खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको अनुमान गरेकोमा अन्तिम प्रतिवेदनले त्यहाँ ८० अर्ब ७० करोड घनमिटर मात्रै ग्यास रहेको निष्कर्ष निकालेको हो। चीन सरकारको भूगर्भ अनुसन्धान चाइना जिओलोजिकल सर्भेको […]