मधेशका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण, भने– सहकार्य अपरिहार्य छ

जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।