काठमाडौँ। प्रहरीले मोरङमा हवाई फायर गरी गाँजा कारोबारी पक्राउ गरेको छ। प्रहरीले आइतबार राति एम्बुलेन्समा लुकाएर ल्याइँदै गरेको गाँजा बरामद गर्ने क्रममा हवाई फायर गरेको हो। यसक्रममा दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए। उनका अनुसार पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका-२ का […]