गाजामा आँधीका कारण एक बालकसहित २ जनाको मृत्यु

एजेन्सी । गाजा क्षेत्रमा आएको भीषण आँधीका कारण एक बालकसहित २ जनाको मृत्यु भएकाे छ। स्थानीय नागरिक सुरक्षा निकायले ७ वर्षीय बालक इनारमा खसेर मृत्यु भएकाे जनाएकाे हाे। करिब ३० वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा मृत्यु भएकाे छ। आँधीबेहरीपछि उद्धार टोलीहरू पानीले भरिएका अस्थायी पालहरूमा खटिएर पानी निकासी र नाली सफा गर्ने […]