साकेलाको राष्ट्रपति रनिङ शिल्डको उपाधि पुनः राधाकृष्णलाई

यहाँको साकेला गाउँपालिकाले सञ्चालन गरेको यसवर्षको राष्ट्रपति रनिङ शिल्ड राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ।