कावासोतीमा माईक्रो बस पल्टिँदा ६ जना घाइते

काठमाडौँ । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ स्थित पत्थर खोलाको पुलनजिकै माइक्रो बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको ईभी हाइस (माइक्रो बस) को अगाडिको बायाँतर्फको टायर पन्चर भई अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। चालक र सहचालकसहित ७ जना सवार रहेको उक्त माइक्रो […]