श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् प्रहरी नियन्त्रणमा

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। चिसापानी बस्ने अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गरेका हुन्। धारिलो हतियार प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी […]