सुदूरपश्चिममा व्यवसाय विस्तारको रणनीति बनाउँदै सिटिजन्स बैंक, १० शाखाको कार्यसम्पादन समीक्षा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्नो व्यवसाय विस्तार, बजेट कार्यान्वयन र रणनीतिक प्राथमिकताको समीक्षा गरेको छ। बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स ०८३/८४’ विषयक कार्यक्रम आयोजना गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य […]