मुस्ताङमा जलवायु सम्मेलन, विश्वको ध्यानाकर्षणको पहल

मुस्ताङ । मुस्ताङको सदरमुकाम जोमसोममा मंलवारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ । हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो ।बुधवारसम्म दुई दिन चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङसहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल सुरु भएको […]