काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म ४६ हजार ७ सय ७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १ सय ९ पुरुष र २७ हजार ६ सय ६९ महिला रहेका हुन् । जिल्लाका सबै आठ वटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय […]