३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको फौजदारी मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि दुई दिनदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
उनीविरुद्धको चलेको सहकारी ठगी मुद्दामा जोडिएका संगठित अपराध र …