नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरुको कर्मचारी तलबभत्ता खर्च निरन्तर उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म २० वाणिज्य बैंकले कर्मचारी तलबभत्तामा ३० अर्बभन्दा बढी रकम खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो खर्च अघिल्लो वर्षको तुलनामा ५.९० प्रतिशतले बढेको हो। बैंकहरूले डिजिटल बैंकिङ र प्रविधिमैत्री सेवा विस्तारको चर्चा गरिरहे पनि […]