दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनको निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज …