समानुपातिकमा अटाउने, नअटाउने अन्योलबीच कन्सर्टमा फर्किदैं प्रकाश सपुत
काठमाडौँ । १५ जनवरीको फेसबुक पोस्टमा गायक तथा अभिनेता प्रकाश सपुतले लेखेका थिए- ‘सम्भवतः यो वर्षका लागि यति नै । बरु त्यसपछि आउने समय (१२ देखि २१) को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुनसक्छ …