स्थानीय तह चुनावकेन्द्रित कार्यविभाज गर्दै एमाले, केन्द्रीय नेता अब पालिका इन्चार्ज

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्ज लागेको कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।