लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

११ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढेका कारण तातो लहर चल्ने पूर्वानुमान गरेको छ । आज मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका …