बजेटबारे के भन्छन् पूर्वका व्यवसायी ?

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अहिलेसम्मकै उत्कृष्ट बजेट भएको प्रतिक्रिया दिएका छन् । शिलापत्रसँग कुरा गर्दै उनले बजेटले निजीक्षेत्रलाई प्रोत्साहन गर्ने योजना अघि सारेको प्रतिक्रिया दिए ।