वित्तीय प्रणालीको सवा १ खर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ९७ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो । बुधबार मात्रै ४९ दिनका …