७, असार, चितवन । रास्वपा चितवनको पहिलो केन्द्रीय महाधिवेशनको उद्घाटन सकिएसँगै अब बन्दसत्रको कार्यक्रमतर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ ।
रास्वपाको बन्दसत्र भोलि बिहान ८ बजेबाट सुरु गर्ने भनिएपनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारणले केही …