शुक्रबार (आज) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख डीपी अर्यालले आज अपरान्ह १ बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान ११ बजे बस्नेगरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनले गर्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । रास्वपाका सांसदहरू चितवनमा जारी महाधिवेशनमा […]