संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएईको विभिन्न कारागारमा रहेका २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । यूएई सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको पटक पटकको अनुरोधको प्रत्युत्तर स्वरूप युएई सरकारले आममाफीको निर्णय गरेको […]