पोखरामा माघ ९ देखि ‘टाइगर कप’ भलिबल : ४ देशका १४ टिम भिड्दै

पोखरामा माघको दोस्रो सातादेखि टाईगर कप भलिबल प्रतियोगिता हुने भएको छ।