काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताउनुभएको छ । पार्टी मुख्यालयमा शुक्रबार विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उहाँले पार्टी केन्द्रीय कार्य समितिले अब विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले गत मंसिर महिनाभित्र पार्टीको १५ औं महाधिवेशन नभएपछि पुस मसान्तसम्म […]