चुनावअघि नै दल र नागरिक शक्तिबीच राष्ट्रिय समझदारी आवश्यक– गगन थापा

'सबै पार्टीमा जाने, चुनाव लड्ने वा नलड्ने आ–आफ्ना पाटा हुन्। हामी लड्छौं, जित्छौं, हार्छौं। तर पार्टीभन्दा बाहिर रहेर साझा राष्ट्रिय एजेन्डामा केन्द्रित भएर सोच्ने र काम गर्ने स्पेस पनि आवश्यक छ,' उनले भने।