काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति बनेका छन् । बुधबार अबेर राति शर्मा र भुसाललाई सर्वसम्मत उपसभापति चयन गरिएको हो । गगन थापा सभापतिमा चयन हुँदा सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ सर्वसम्मत चयन बताएका छन् । साथै सहममहामन्त्रीमा मधेसीतर्फ मुक्ताकुमारी यादव, महिलातर्फ डिला संग्रौला, […]