काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ। दुर्घटना न्यूनीकरण विशेष अभियानअन्तर्गत प्रहरीले आज (बिहीबार) थप स्कुल/कलेजका ६६ विद्यार्थीलाई सचेतना‚ एक हजार ५१२ जनालाई रात्रिकालीन विशेष सचेतना‚ पाँच हजार ३१५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम‚ दुई हजार ७४७ चालक तथा यात्रुलाई सुरक्षित […]