रास्वपाबाट केपी खनालले पाए कैलाली-२ को टिकट

कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले टिकट पाएका छन्।