गुहेश्वरी मर्चेन्ट बैङ्किङ्गका सीइओ अधिकारीको राजीनामा स्वीकृत, अर्चना प्रधान कामू सीईओ नियुक्त

गुहेश्वरी मर्चेन्ट बैङ्किङ्ग एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ। फाइनान्स कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार अधिकारीले पेश गरेको राजीनामा स्वीकृत गर्दै अर्चना प्रधानलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो। कम्पनी स्रोतका अनुसार सञ्चालक समितिको २८७औँ बैठकले मिति २०८२ पुस १७ गते अधिकारीले बुझाएको राजीनामा स्वीकृत गर्ने निर्णय […]