काठमाडाैं – बिहीबार लण्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान (एआई १७१) उडेपछि जम्मा दुई मिनेटमै दुर्घटनाग्रस्त भयो। उक्त विमान दुर्घटनामा मृत्यु हुनेहरूमा राजस्थानका १० जना पनि परेका छन्। दुर्घटनामा एउटै परिवारका पाँच जनाको ज्यान गएको छ। अहमदाबाद विमान दुर्घटनामा बाँसवाडाका बासिन्दा एउटै परिवारका पाँच जना सवार थिए, जसको एक तस्बिर अहिले सामाजिक सञ्जालमा […]