टेक्सास बाढी: मृत्यु हुने सङ्ख्या ४३ पुग्यो, उद्धार जारी

काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। यीमध्ये १५ जना बालबालिका छन्।   ग्वाडालुप नदी किनारको एक क्रिश्चियन युवा क्याम्पमा रहेका बालबालिका बाढीबाट बेपत्ता भएका हुन् । प्रारम्भिक विवरण अनुसार लगभग ८ सय ५० जनालाई उद्धार गरिएको छ । यस क्षेत्रमा अर्को हप्तासम्म बाढीको प्रभाव रहने भन्दै सुरक्षित रहन चेतावनी जारी गरिएको […]