एमालेको सचिवालय बैठक बस्दै

पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ ।