जोय फाउन्डेशनद्वारा प्रहरी कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण

जोय फाउन्डेशन नेपालले स्वयम्भू प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ।