इरानमा सैन्य आक्रमण कम गर्ने ट्रम्पको संकेत, भने- हाम्रो उद्धेश्य लगभग पूरा भइसक्यो

'इरानविरूद्ध हामी उद्धेश्य प्राप्तिको नजिक छौं। हाम्रा महान् सैन्यहरूले गर्दै आएको कारबाही कम गर्न विचार गरिरहेका छौं,' ट्रम्पले लेखेका छन्।