आजका समाचार : केपीपछि बालेनको पनि चुनावी घोषणा सार्वजनिक, धादिङ बस दुर्घटना छानबिन गर्न कार्यदल, हट्यो वीरगञ्जको हट्यो र दक्षिण कोरिया- ब्राजिल व्यापार सम्झौता

दमकमा बालेनलक्षित ओलीको टिप्पणी : केटाकेटीको खेलजस्तो आफैंले आफैंलाई प्रधानमन्त्री घोषणा गरेछन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिएका छन्। सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन […]